११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीबाट देब गुरुङ्गलाई हटाउदै विशाल भट्टराईलाई प्रमुख सचेतकमा नियुक्ति



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समुहका अध्यक्ष केपि ओलीले नेकपाको संसदीय दल प्रमुख सचेतकमा बिशाल भट्टराईलाई  नियुक्त गर्नुभएको छ ।

यस अघि प्रमुख सचेतककारुपमा रहनुभएका देब गुरुङलाई हटाउदै ओलीले भट्टराईलाई नियुक्ति गर्नुभएको हो ।  

नेकपा व्यवहारिकरुपमा विभाजन भएपछि नेपाल–दाहाल समुहले ओलीलाई संसदीय दलको नेताबाट हटाउदै पुष्पकमल दहाललाई चयन गरेको थियो ।