१ असार २०८३, सोमबार
,
Latest
लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न, संसदको सामना गर्नुहुन्छ : प्रमुख राजनीतिक सल्लाहकार रिमाल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताएका छन् । शनिवार प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले राजीनामा नदिने र संसदको सामना गर्ने स्पष्ट पारेका हुन्  । 

सर्वोच्च अदालतले संसद पुनस्थापना गरेपछि प्रधानमन्त्रीको नैतिकताबारे प्रश्न उठ्दै गर्दा सल्लाहकार रिमालले प्रधानमंत्रीको राजिनामा र नैतिकताको प्रश्न र जवाफ दिने हामीहरु २०५२ सालमा पनि थियौं र अहिले पनि रहेको उल्लेख गर्दै दुई प्रधानमंत्रीहरु मनमोहन अधिकारी र केपी शर्मा ओलीले राजिनामा गर्ने कि हाउसको सामना गर्ने ? भन्दै प्रश्न तेस्याएका हुन् । 

उनले त्यो बेला जे गरेका थियौं र भनेका थियौं, त्यसै गर्दा अहिले चॉहि नहुने किन रहेछ भन्दै आक्रोस समेत पोखेका छन् ।