२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाविरुद्ध नेपाललाई पहिलो सफलता, रुविनाले लिइन् विकेट



अ+ अ-

काठमाडौँ । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत मलेसियाले पहिलो विकेट गुमाएको छ ।

नेपालकी रुविना क्षेत्रीले नेपाललाई पहिलो सफलता दिलाइन् ।

नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएर मलेसियाले ब्याटिङ गरिरहेको छ ।