१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल, विकास आयोजनाको सुरक्षा गर्न सरकारसँग आग्रह सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह सुनसरी र मधेसका घटनामा सरकार जिम्मेवार छः सांसद बिष्ट प्रधानमन्त्री शाहसँग मधेस केन्द्रित दलका नेताको छलफल : समस्या समाधानमा सक्रिय हुन आग्रह तराई–मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहको सांसदहरूसँग छलफल सुरु सुनसरी लगायतका जिल्लामा उत्पन्न धार्मिक तनाव तत्काल समाधान गर्न सांसद ढुंगानाको माग सुनसरी घटना र मधेसको तनावलाई लिएर राष्ट्रिय सभामा सरकारको चर्को आलोचना हिन्दू–मुस्लिम धार्मिक नेतृत्वको साझा सन्देश : हिंसा होइन, सद्भाव रोजौं मधेसको अशान्ति न्युनिकरणका लागि प्रधानमन्त्रीसँग सीके राउतको प्रश्तावः ‘ र्‍याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको… ‘मधेसलाई रणभूमि बनाउने प्रयास गरियो’–अध्यक्ष अन्सारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुवेतविरुद्ध सीताले लिइन् ह्याट्रिक विकेट



अ+ अ-

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपअन्तरगत क्वार्टरफाइनल खेलमा कुवेतविरुद्ध सीता राना मगरले ह्याट्रिक बनाएकी छन् ।

बागिमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतविरुद्ध सिताले १३औं ‌ओभरमा ह्याट्रियक विकेट लिएकी हुन् ।

सिताले १३ ‌औं ओभरको दोस्रो बलमा कुवेतकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लू आउट गरिन् । उनी २९ रन बनाएर पेभिलियनमा फर्किईन् । तेस्रो बलमा मार्याम ओमर र चौथो बलमा कप्तान अम्ना सरिफ आउट भए ।

कुवेतले ताजा स्थितीमा १५ ‌ओभरमा ५ विकेट गुमाएर ६० रन मात्र बनाएको छ ।