१ असार २०८३, सोमबार
,
Latest
लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीको संयोजकत्वमा सरकारी वार्ता टोली गठन



अ+ अ-

काठमाडौं । सरकारले  र प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच वार्ता गर्न वार्ता समिति गठन गरेको छ ।  

गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेको दुई सदस्य सरकारी वार्ता टोली गठन गरिएको हो ।

प्रधानमन्त्री केपि ओलीले विप्लव संग चाडै नै वार्ता हुने बताए लगत्तै सरकारी वार्ता टोली गठन भएको हो ।

अनौपचारिक रुपमा दुबै पक्ष बीच निरन्तर सम्बाद भएपछि त्यसलाई औपचारिक रुपमा लैजान वार्ता समिति गठन भएको हो ।  

विप्लव समूहलेले यस अघि नै तीन सदस्य रहेको समिति गठन गरिरहेको छ ।