२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिक्का सुवाल श्रेष्ठलाई पिपल्स च्वाइस अवार्ड



अ+ अ-

काठमाडौं । टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठले पिपल्स च्वाइस अवार्ड हात पारेकी छिन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तरगत दिइने पिपल्स च्वाइस विधाको मनोनयनमा परेका ५ खेलाडीमध्येबाट सबैभन्दा धेरै मत पाएर उनले यो अवार्ड जितेकी हुन् ।

फुटबलर अनन्त तामाङसँगै भलिबलका निरुता ठगुन्ना, करातेका विप्लवलाल श्रेष्ठ र बडिबिल्डिङकी रजनी श्रेष्ठलाई उनले पछि पारिन् ।

विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिने छ ।