५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा संस्कृतमा विद्यावारिधी गर्ने पहिलो मुस्लिम महिला बनिन् सिद्दिकी



अ+ अ-

काठमाडौँ । तवस्सुम सिद्दिकी नेपालमा संस्कृतमा विद्यावारिधी गर्ने पहिलो मुस्लिम महिला बनेकी छिन् ।

नेपाल संस्कृति विश्वविद्यालयबाट सिद्दिकीले यसै वर्ष विद्यावारिधी गरेकी हुन् ।

सिद्दिकीको विद्यावारिधीको विषय नेपालको हिन्दू र इस्लामिक वास्तुकलाको तुलनात्मक अध्ययन समकालीन नेपाली वास्तुकलामा यसको प्रभाव रहेको छ ।