१३ श्रावण २०८३, बुधबार
,
Latest
प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत पोखरा प्राज्ञ प्रतिष्ठानको कुलपतिमा प्रतीक्षा निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छः प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही, लिए पद तथा गोपनीयताको शपथ मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधिबीच भेटवार्ता, बालविवाह अन्त्य र महिला–बाल अधिकार संरक्षणमा जोड चितवनकाे देवघाटमा शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा संस्कृतमा विद्यावारिधी गर्ने पहिलो मुस्लिम महिला बनिन् सिद्दिकी



अ+ अ-

काठमाडौँ । तवस्सुम सिद्दिकी नेपालमा संस्कृतमा विद्यावारिधी गर्ने पहिलो मुस्लिम महिला बनेकी छिन् ।

नेपाल संस्कृति विश्वविद्यालयबाट सिद्दिकीले यसै वर्ष विद्यावारिधी गरेकी हुन् ।

सिद्दिकीको विद्यावारिधीको विषय नेपालको हिन्दू र इस्लामिक वास्तुकलाको तुलनात्मक अध्ययन समकालीन नेपाली वास्तुकलामा यसको प्रभाव रहेको छ ।




भर्खरै