३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगमा सांसद महेश बस्नेत



अ+ अ-

काठमाडौं । नेकपा सांसद तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता महेश बस्नेतले निर्वाचन आयोग पुगेका छन् ।  पुष्पकमल दाहाल ुप्रचण्डु र माधवकुमार नेपाल पक्षले पुरानो हस्ताक्षर प्रयोग गरेर पार्टीमा आधिकारिकता दाबी गर्न लागेको जानकारी गराउन बस्नेत  आयोग पुगेका हुन् । 

न्युज पोलारसंग कुरा गर्दै बस्नेतले नेकपाका बहुमत सांसद पार्टी एकताको पक्षमा रहेको आफूले आयोगलाई जानकारी गराएको बताएका हुन्।

 'पार्टी विभाजनभन्दा पनि सांसदहरू एकताको पक्षमा छन् भन्ने कुरा आयोगमा भयो। आयोग पनि यो विषयमा जानकार रहेछु' बस्नेतले भने। निर्वाचन आयोगका एक आयुक्तले भने सामान्य भेटघाट र चिया खाने काममात्र भएको बताए।