३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यव्यवस्था समितिको बैठक बस्न सकेन, पूर्बनिर्धारित कार्यसूची परिवर्तन



अ+ अ-

काठमाडौं ।सत्तारुढदल भित्रको अन्तरकलहको प्रभाब संसदको पहिलो बैठकमा परेको छ । कार्यब्यवस्था समितिको बैठक बस्न नसक्दा प्रतिनिधिशभाको आजको बैठकको पूर्बनिर्धारित  कार्यसूची परिबर्तन भएको छ । 

कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेको भन्दै सभामुख अग्नी सापकोटाले अन्य कार्यसूची नराख्न  संसद सचिवालयलाई निर्देशन दिनु भएको छ । 

संसद सचिवालयका अनुसार आजको बैठकमा मन्त्रीमण्डल पून गठन सम्बन्धी  राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेपछि बैठक स्थगित हुने छ । 

अर्को बैठकको मितिका बारेमा भने सभामुखले दलहरु संग पछि छलफल गर्ने जनाईएको छ ।