२० पुष २०८१, शनिबार
,
Latest
नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको छः विप्लव राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम हुनुपर्छः अध्यक्ष दाहाल एमाले केन्द्रीय समिति बैठक आइतबार बस्दै चिनियाँ चलचित्र महोत्सव पुस २५ मा पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दू रत्न अवार्ड प्रदान सन्यासको बारेमा रोहितले भने- दुई सन्तानका बाबु हुँ, के गर्नुपर्छ भन्ने मलाई थाहा छ भागदौड मुद्दामा अल्लु अर्जुनलाई जमानत शनिबारको दिन राहु र केतुको यो अद्भुत पाठ जप गर्नुहोस्, सुख शान्ति मिल्नेछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण



अ+ अ-

काठमाडौँ । ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गरिएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा गर्नुभएको सम्बोधनलाई संकलन गरेर प्रकाशित गरिएको सो पुस्तक लोकार्पण गर्नुभएको हो ।

पुस्तकमा २०४८ देखि २०७४ सालसम्म ओलीले सम्बोधन गरेका विषयलाई समावेश गरिएको लेखक सानीमैँया खड्काले जानकारी दिनुभयो । २०४८ सालदेखि २०७४ सालसम्म ओलीले संसदको २३ वटा अधिवेशनमा भाग लिनुभएको पनि पुस्तकमा उल्लेख गरिएको छ ।