काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ ।
हिजो (सोमबार) प्रतितोला रु ८६ हजार २ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (मंगलबार) रु ६ सयले घटेर प्रतितोला रु ८५ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै तेजावी सुन भने प्रतितोला र ८५ हजार १ सय ५० मा कारोबार भएको छ । यता चाँदीको मुल्य भने प्रतितोला रु १२५५ कायम भएको महासङ्घले जनाएको छ ।








