२ श्रावण २०८३, शनिबार
,
Latest
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए मेरो हजुर ४’ भाद्र १८ गतेबाट प्रदर्शन हुँदै



अ+ अ-

काठमाडौं । कोभिडको कारण थालिएको चलचित्र क्षेत्र चलायमान भएसँगै धमाधम चलचित्रको रिलिज मिति तय सार्वजनिक हुँदैछ । 

झरना थापाको निर्देशनमा तयार भएको चलचित्र 'ए मेरो हजुर ४' ले प्रदर्शनको मिति तय गरेको छ ।

उक्त चलचित्र भाद्र १८ गतेबाट नयाँ पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज मिति सार्वजनिक गरेको हो ।

'ए मेरो हजुर ४' फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा रहेका छन् । यो चलचित्र दर्शकका लागि निकै प्रतिक्षित रहेको छ । 

अनमोल र सुहानाले एकसाथ काम गरेको यो दोश्रो चलचित्र हो । दर्शकले यी दुवै जनाको केमेष्ट्रीलाई निकै रुचाएका छन् ।