२ श्रावण २०८३, शनिबार
,
Latest
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेता रणवीर कपुरलाई देखियो कोरोना पोजिटिभ



अ+ अ-

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुरलाई कोरोना संक्रमण पुष्टि भएको छ । रणवीरलाई कोरोना संक्रमण भएको पुष्टि भएसँगै क्वारेन्टाइनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फिल्म ‘जुग जुग जियो’को सुटिङको समयमा उनमा कोरोना संक्रमण पुष्टी भएको थियो । रणवीरका फ्यानहरु उनको शिघ्र स्वस्थलाभको कामना गरिरहेका छन् । 

हाल रणवीर फिल्म ‘ब्रह्मास्त्र’को छायांकनको अन्तिम चरणमा छन् । फिल्ममा आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन अक्कीनेनी र मौनी रायको पनि अभिनय छ ।