४ पुष २०८२, शुक्रबार
,
Latest
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दैं रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ८९ जनामा सङ्क्रमण पुष्टि, एक जनाको ज्यान गयो



अ+ अ-

काठमाडौं । मंगलवार देशभर ५९ जना कोरोना भाइरसको संक्रमित थपिएका छन्  । पछिल्लो २४ घन्टामा २ हजार ७१५ पीसीआर परीक्षणमा ५९ जनामा संक्रमण पुष्टि भएसँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको छ ।  जसमध्ये ८ सय २५ जना सक्रिय संक्रमित छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार ६० संक्रमित निको भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या  २ लाख ७० हजार ९ सय ८७ पुगेको छ ।

मंगलवार कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।