५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानको जनरल म्यानेजरमा ढुंगाना नियुक्त



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को जनरल म्यानेजरमा उत्सव ढुंगाना नियुक्त भएका छन् ।

क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै ढुंगानाको नियुक्तिबारे जानकारी गराएको हो ।

क्यानले यसअघि सूचना जारी गर्दै जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको थियो ।