२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा प्रवक्ता श्रेष्ठको टिप्पणी: प्रधानमन्त्री बालुवाटारमा टिङरिङ्ग भाँडा बज्दा पनि गणतन्त्रमाथि खतरा देख्न थाल्नु भएको छ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन कुमार श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा टिङरिङ्ग भाँडा बज्दा पनि गणतन्त्रमाथि खतरा देख्न थाल्नु भएको टिप्पणी गर्नुभएको छ ।

बालकमारीमा भएको घटनाम प्रधानमन्त्रीले गणतन्त्र माथी षडयन्त्र हो कि भन्ने शंका गर्दै सार्बजनिक अभिव्यक्ति दिए पछि प्रवक्ता श्रेष्ठले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ –

बालुवाटारमा टिङरिङ्ग भॅाडा बज्दा पनि गणतन्त्रमाथि खतरा देख्नुहुने प्रधानमन्त्रीले रोजगारीका लागि विदेश जान पाऊॅ भन्दा दुइ होनहार युवाले ज्यान गुमाउनुपर्ने घटनाको कारण बनेका आफ्ना दुइ मन्त्रीलाई बर्खास्त गर्नुको सट्टा गणतन्त्रमाथि षडयन्त्र भन्दै विषयान्तर गर्न खोज्नु हास्यास्पद छ। हलमा भिड देख्यो कि अन्टसन्ट बोलिहाल्ने, सडकमा भिड देख्यो कि झण्डा हल्लाउदै भिडतिर होमिने मन्त्रीको निरन्तरताले अपत्यारिलो ढंगबाट देशलाई मुठभेडतर्फ लैजाने बाटो तयार हॅुदै हो ?