काठमाडौं । जापानको मियाजाकी प्रिफेक्चरलाई केन्द्र बनाएर ७.२ म्यानेच्युटको भूकम्प गएको छ ।
स्थानिय समय अनुसार ६ बजेर १८ मिनेटमा भूकम्प गएको जापानको सरकारी संचार सस्था एनएचकेले जनाएको छ ।
भूकम्प पछी मियाजाकी क्षेत्रमा १ मिटर सम्मको सुनामी आउने अधिकारिहरुले चेतावनी दिएका छन । क्षेतिको विवरण आइसकेको छैन ।