३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विशाल श्रेष्ठले गरे सन्यास घोषणा



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक विशाल श्रेष्ठले सन्यास घोषणा गरेका छन् ।

नेपाल सुप लिग (एनएसएल)मा चितवन एफसीका गोलरक्षक समेत रहेका विशालले आजको लिगको अन्तिम खेलपछि सन्यास घोषणा गरेका हुन् ।

राष्ट्रिय टोलीमा परेको १० वर्षपछि विशालले राष्ट्रिय टिमका तर्फबाट डेब्यु गरेका थिए । यद्यपि, लिग नियमित भए आफूले क्लब फुटबललाई भने निरन्तरता दिने उनले बताए ।