२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्याण्डले टस जितेर बलिङ रोज्यो, विराटले कप्तानको रुपमा २०० औं खेल खेल्दै



अ+ अ-

एजेन्सी । भारत र इंग्ल्याण्डबीचको एकदिवसीय सिरीजको अन्तिम तथा निर्णायक खेल महाराष्ट्र क्रिकेट एसोसियशनको मैदानमा हुँदैछ । 

इंग्ल्याण्डले टस जितेर पहिले बलिङ रोजेको छ । दुबै टिमले १-१ खेलाडी परिवर्तन गरेका छन् । इंग्लिस कप्तान जोस बटलरले टम करनको स्थानमा मार्क वुडलाई मौका दिएका छन् । यस्तै भारतीय कप्तान विराट कोहलीले स्पिनर कुलदीप यादवको ठाउँमा फास्ट बलर नटराजनलाई मौका दिएका छन् । 

कप्तानको रुपमा कोहलीको २०० औं अन्तर्राष्ट्रिय म्याच
कप्तानको रुपमा कोहलीले तीन ढाँचा (टेस्ट, वनडे र टी-२० ) मिलाएर २०० औं अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । यो उपलब्धि हासिल गर्ने उनी आठौं कप्तान हुन् ।  अर्का भारतीय पुर्व कप्तान महेन्द्र सिंह धोनी ३३२ खेलमा कप्तानी गर्ने विश्वमै पहिलो खेलाडी रहेका छन् ।