• ५ असार २०८१, बुधबार
  •      Wed Jun 19 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री आफैँ खेलकुद क्षेत्रमा गम्भिर बन्नुपर्छ: मेटमणि चौधरी ★   दीपेन्द्रसिंह ऐरीको छलाङः टी-२० विश्व वरीयताको अलराउन्डरको छैटौं स्थानमा उक्लिए ★   संसदीय छानबिन विशेष समिति कानूनी परामर्शमा ★   सरकारले दुध किसानलाई वक्यौता रकम तत्काल उपलब्ध गराउनुपर्छ: दीपकबहादुर सिंह ★   सरकारले राष्ट्रिय खेलाडीलाई आवश्यक मासिक तलवको व्यवस्था गर्न नसकेकोमा एमाले सचिव आचार्य असन्तुष्ट ★   श्रद्धा कपुरले राहुलसँगको रिलेसनसिपको पुष्टि गरिन् ★   पाटन हत्या घटना: थप एकजना पक्राउ ★   पूर्वराष्ट्रपतिले कुनैपनि पार्टीको सदस्यता नविकरण गर्न मिल्छ की मिल्दैन सरकारले जवाफ दिनुपर्छ: सांसद खतिवडा ★   सरकारले ५ सय र हजारका नोट तत्काल प्रतिवन्ध लगाउनुपर्छ: काँग्रेस उपसभापति गुरुङ ★   कवाडी व्यवसायीहरुमाथि प्रहरी धरपकडबारे संसदमा प्रभु साह र अमरेशको आक्रोश

भोजपुरमा ओलीलाई कालो झण्डा



भोजपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने पहिचानवादी पक्राउ परेका छन् ।

मध्यपहाडी संकल्प यात्राअन्तर्गत भोजपुरबाट धनकुटातर्फ जाने क्रममा बैंक रोडमा ओलीलाई कालो झण्डा देखाउनेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जसपाका उपाध्यक्ष मञ्जु राई, किरात फोसर्का अध्यक्ष दिनेश राई, धिरज राई, धिरेन खिम्बूले ,मनि राई, तायावुङ राईलगायत रहेका छन् ।

कोशी प्रदेश नामकरणको विरोधमा पहिचानवादीले एमालेको विरोध गरिरहेका छन् । साथै, उनीहरुले एमालेको संकल्प यात्रालाई अवरोध गर्ने उद्देश्यसहित बन्दसम्मका संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।