८ भाद्र २०८३, सोमबार
,
Latest
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन नाडाको ५० वर्ष : सवारी आयातदेखि स्वदेशी उत्पादनसम्मको यात्रा सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो भेरी अस्पतालमा ८३ नयाँ एचआइभी सङ्क्रमित फेला गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु बडीमालिकातर्फ बाजुराको सरकारी टोली प्रस्थान अब थप ढिलाइ नगरौँ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौँ: गगन थापा ‘कम्युनिष्ट सिद्धान्तले भन्दैन–गल्ती स्वीकार तर नसुधार’ भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ । बिहीबार बिहान सम्पन्न खेलमा युनाइटेडले चेल्सीलाई २–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा युनाइटेडलाई जित दिलाउन दुबै गोल स्कट एमसीटोमीनेले गरे । उनले १९ र ६९ औं मिनेटमा गोल गरेका हुन् । चेल्सीका कोल पाल्मेरले ४५ औं मिनेटमा गोल गरेपनि उनको गोल सान्त्वना गोल बन्यो ।

यो नतिजापछि युनाइटेड १५ खेलबाट २७ अंकका साथ तालिकाको छैटौं स्थानमा छ भने चेल्सी समान खेलबाट १९ अंकका साथ १० औं स्थानमा छ ।