• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’ ★   चलखेलमा प्रधानमन्त्री : एमाले अध्यक्ष ओलीको सत्तायात्रा टाढियो ! ★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव

एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर सिटी



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी पराजित भएको छ । बिहीबार बिहान भएको खेलमा सिटी एस्टन भिल्लासँग १–० गोलले स्तब्ध बनेको हो ।

यता, घरेलु मैदान भिल्ला पार्कमा एस्टन भिल्लालाई जित दिलाउन खेलको ७४ औं मिनेटमा लिओन बेलीले गोल गरे ।

जितसँगै भिल्लाले सिटीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ । १५ खेलबाट भिल्लाको ३२ अंक छ भने सिटीको ३० अंक छ ।