८ भाद्र २०८३, सोमबार
,
Latest
अब थप ढिलाइ नगरौँ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौँ: गगन थापा ‘कम्युनिष्ट सिद्धान्तले भन्दैन–गल्ती स्वीकार तर नसुधार’ भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट चन्द्र नहरलाई ऐतिहासिक सम्पदासँगै आधुनिक सिँचाइ प्रणाली बनाइने मुगुका पत्रकार शाहीलाई झापामा सम्मान विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण हरवाचरवा मुक्तिको चार वर्ष, अधिकारवादी संघसंस्था भन्छन्: समस्या उस्तै जेनजी आन्दोलनमा क्षतिग्रस्त भैंसेपाटी मन्त्रीनिवासको पुनर्निर्माण अन्तिम चरणमा -फोटो फिचर छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर सिटी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी पराजित भएको छ । बिहीबार बिहान भएको खेलमा सिटी एस्टन भिल्लासँग १–० गोलले स्तब्ध बनेको हो ।

यता, घरेलु मैदान भिल्ला पार्कमा एस्टन भिल्लालाई जित दिलाउन खेलको ७४ औं मिनेटमा लिओन बेलीले गोल गरे ।

जितसँगै भिल्लाले सिटीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ । १५ खेलबाट भिल्लाको ३२ अंक छ भने सिटीको ३० अंक छ ।