११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेलम्ची खानेपानी आयोजनाको समुद्घाटन सम्पन्न



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण कार्यको  समुद्घाटन सम्पन्न भएको छ । 

राष्ट्रपति भण्डारीले भृकुटीमण्डपबाट पानी वितरणको औपचारिक उद्घाटन गरेसँगै आजदेखि काठमाडौँका धारा-धारामा मेलम्चीको पानी आउने भएको हो । 

यसअघि एक हप्तासम्म काठमाडौँका विभिन्न ठाउँमा मेलम्चीको पानी वितरणको परीक्षण भइसकेको छ ।