४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प



People gather at an evacuation center, in the aftermath of an earthquake, in Hinatuan, Surigao del Sur, Philippines December 2, 2023. Hinatuan LGU/Handout via REUTERS
अ+ अ-

एजेन्सी । फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक अद्यावधिक प्रतिवेदनमा, संस्थानले भूकम्प राति १०:३७ बजे गएको हो ।

हिनाटुआन शहरको लगभग ३० किलोमिटर उत्तरपूर्वमा २५ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु बनाएर गएको हो । भूकम्प मिन्डानाओ टापु र मध्य फिलिपिन्सका धेरै भागहरूमा महशुस गरिएको थियो । क्षतिको तत्काल कुनै विवरण आएको छैन ।

संस्थानले २ सय भन्दा बढी परकम्पहरू गएको बताएको छ । ५ देखि ६ म्याग्निच्युडको पराकम्प गएको बताइएको छ ।