२८ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलसँग म्यान्चेस्टर युनाइटेड पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले पराजय ब्यहोरेको छ । गएराति भएको खेलमा म्यान्चेस्टर न्युक्यासल युनाइटेडसँग १–० गोलले पराजित भएको हो ।

यता, न्युक्यासललाई घरेलु मैदानमा जित दिलाउन एकमात्र निर्णायक गोल एन्थोनी गोर्डनले गरे । उनले ५५ औं मिनेटमा गोल गरेका हुन् ।

यो नतिजासँगै न्युक्यासल १४ खेलबाट २६ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहँदा म्यान्चेस्टर युनाइटेड समान खेलबाट २४ अंकका साथ सातौं स्थानमा छ ।