१२ पुष २०८१, शुक्रबार
,
Latest
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन पनि बयान जारी श्रीलंकाका लागि प्रश्तावित राजदुत नेपालीको संसदीय सुनुवाई सम्पन्न गर्न प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने चिसोबाट जोगिन प्राधिकरणको अनुरोध भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्छौंः मन्त्री भण्डारी राजनैतिक दलको विचार र अडानलाई सांसदले बोक्नुपर्छ: योगेश भट्टराई प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा आजदेखि दोस्रो हिउँदे वर्षा, पश्चिममा आज, काठमाडौंमा भोलि उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुन:स्थापना केन्द्र स्थापना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशमा एक साताका लागि लकडाउन घोषणा



अ+ अ-

एजेन्सी । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि बंगलादेशमा एक हप्ताका लागि लकडाउन घोषणा गरिएको छ । 

सरकारले कोरोना नियन्त्रणका लागि भन्दै देश्व्यापी लकडाउन गर्न सबै तयारी गरिसकेको बताइएको छ ।  

बंगलादेशमा हालसम्म संक्रमितको संख्या ६ लाख ३० हजार २७७ पुगेको छ भने यस भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २१३ पुगेको छ । यसअघि सन् २०२० मा बंगलादेशमा ३ महिना लकडाउन गरिएको थियो।