२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्षमा लोक पारखी शर्माको नयाँ लोक कोसेली ‘लम्जुङग भोटेवोडार’ आउँदै



अ+ अ-

काठमाडौं । नयाँ वर्षको शुभ अवसरमा दर्शक श्रोतावर्गहरुको लागि लोक पारखी सागर शर्माले आफ्नो नयाँ लोक कोसेली 'लम्जुङग भोटेवोडार' म्युजिक भिडियो ल्याउँदैछन् । गायक राजु परियार र गायिका सम्झना भण्डारीको युगल आवाजमा 'लम्जुङग भोटेवोडार' आउने भएको हो ।

गितको लय तथा शब्द लोक पारखी शर्मा आफैको रहेको छ । गितको म्युजिक ऐरेन्ज  बिपिन आचार्यले गरेका छन् भने म्युजिक भिडियो निर्देशन शिव बिकले गरेका छन् । त्यस्तै छायांकन वाशु न्युपाने र दिपक जोशीले गरेका छन् ।

म्युजिक भिडियामा बिमल अधिकारी र रन्जिता गुरुङ मुख्य भुमिकामा रहेका छन् भने सो म्युजिक भिडियोको सम्पादनमा सदिश जोशीले गरेका छन् । म्युजिक भिडियो लोक परिबेश रोधिघरको आधिकारिक युटुब च्यानलबाट नयाँ वर्षको दिन सार्वजनिक गरिने बताईको छ ।