६ पुष २०८२, आईतवार
,
Latest
प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ वर्षमा लोक पारखी शर्माको नयाँ लोक कोसेली ‘लम्जुङग भोटेवोडार’ आउँदै



अ+ अ-

काठमाडौं । नयाँ वर्षको शुभ अवसरमा दर्शक श्रोतावर्गहरुको लागि लोक पारखी सागर शर्माले आफ्नो नयाँ लोक कोसेली 'लम्जुङग भोटेवोडार' म्युजिक भिडियो ल्याउँदैछन् । गायक राजु परियार र गायिका सम्झना भण्डारीको युगल आवाजमा 'लम्जुङग भोटेवोडार' आउने भएको हो ।

गितको लय तथा शब्द लोक पारखी शर्मा आफैको रहेको छ । गितको म्युजिक ऐरेन्ज  बिपिन आचार्यले गरेका छन् भने म्युजिक भिडियो निर्देशन शिव बिकले गरेका छन् । त्यस्तै छायांकन वाशु न्युपाने र दिपक जोशीले गरेका छन् ।

म्युजिक भिडियामा बिमल अधिकारी र रन्जिता गुरुङ मुख्य भुमिकामा रहेका छन् भने सो म्युजिक भिडियोको सम्पादनमा सदिश जोशीले गरेका छन् । म्युजिक भिडियो लोक परिबेश रोधिघरको आधिकारिक युटुब च्यानलबाट नयाँ वर्षको दिन सार्वजनिक गरिने बताईको छ ।