१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा प्रधानाध्यापकमाथि २ राउण्ड गोली प्रहार



अ+ अ-

बारा । बारामा बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि गोली प्रहार भएको हो ।

अज्ञात समूहद्वारा स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ । उनको टाउको र छातीमा गोली लागेको प्रहरीले बताएको छ ।

हाल उनको एलएस न्यूरो अस्पतालमा उपचार भईरहेको छ । स्वर्णकारको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले बतायो ।

गोली प्रहार गर्ने अज्ञात समूहको खोजीकार्य भईरहेको भइरहेको प्रहरीले जनाएको छ ।