४ भाद्र २०८३, बिहीबार
,
Latest
हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भारत र जापानबिच रक्षा सम्बन्ध थप सुदृढ बनाउने सहमति जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ नाडाको ५० वर्षे यात्रा: ‘१८औँ नाडा अटो शो २०२६’ स्वर्ण जयन्ती संस्करणका रूपमा भदौ ९… दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आउट भए आसिफ शेख



file photo
अ+ अ-

काठमाडौँ । जारी टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटमा ओपनर आसिफ शेखलाई गुमाएको हो । उनी २६ बलमा २ चौका र एक छक्कासहित २७ रन बनाएर आउट भए ।

पहिलो विकेटको लागि कुशल भुर्तेल र आसिफले ८४ रनको साझेदारी गरेका छन् । यसअघि भुर्तेलले अर्धशतक बनाईसकेका छन् । उनले २७ बलमा ६ चौका र २ छक्काको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका थिए । आसिफ आउट भएपछि तेस्रो स्थानमा कप्तान रोहित पौडेल आएका छन् ।

१४६ रनको लक्ष्य पछ्याएको नेपालले ताजा स्थितीमा  १० ओभरमा एक विकेटको क्षतीमा ९४ रन बनाएको छ ।