२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हालाण्ड र अल्भारेजको गोलमा सिटीको जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले ब्राइटनलाई २-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन खेलको ७ औं मिनेटमा युलियन अल्भारेजले तथा १९ औं मिनेटमा एर्लिंग हालाण्डले गोल गरे । यता, ७३ औं मिनेटमा आन्सु फातीले गोल गरेपनि ब्राइटनको हार टार्न सकेनन् ।

जितसँगै सिटी ९ खेलबाट २१ अंकका सात तालिकाको शीर्षस्थानमा उक्लिएको छ । समान खेलबाट १६ अंकसहित ब्राइटन ७ औं स्थानमा छ ।