७ भाद्र २०८३, आईतवार
,
Latest
जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की ‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’ आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर कम्युनिस्ट आन्दोलनमा केन्द्रित हुन दाहालको आग्रह जेन–जी शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेन–जी घाइते र शहीद परिवारको चेतावनी सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुकः संयोजक दाहाल बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छः प्रदीप ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाविरुद्ध श्रीलंकाको सानदार सुरुवात



अ+ अ-

एजेन्सी । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत श्रीलंका र अष्ट्रेलियाबीचको खेल लखनउस्थित भारत रत्न श्री अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियम (इकाना)मा जारी छ ।

टस जितेर पहिले ब्याटिङ थालेको श्रीलंकाले सानदार सुरुवात गरेको छ । यो खबर लेख्दा १४ ओभरको खेल जारी रहँदा श्रीलंकाले कुनै पनि विकेट नगुमाई ८३ रन जोडेको छ ।

पथुम निसान्का ४६ बलमा ४२ तथा कुशल परेरा ४४ बलमा ३६ रनसहित क्रिजमा छन् ।

दुबै टोली यसअघिका दुई खेलमा पराजित भएकाले यो खेल जित्नैपर्ने दबाबका साथ खेलिरहेका छन् ।