७ भाद्र २०८३, आईतवार
,
Latest
भारतका केएस भरतले काठमाडौँबाट एनपिएल खेल्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल पार्टी कार्यकर्तालाई रविको निर्देशन–पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको… जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की ‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेटः अष्ट्रेलियाविरुद्ध टस जितेर श्रीलंकाले ब्याटिङ रोज्यो



अ+ अ-

एजेन्सी । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत श्रीलंकाले अष्ट्रेलियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

लखनउको इकाना स्टेडियममा भर्खरै सम्पन्न टसमा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ रोजेको हो । खेल नेपाली समयानुसार सवा २ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा दुबै टोलीको यो तेस्रो खेल हो । हालसम्म दुबै टोलीले जित निकाल्न सकेका छैनन् । तसर्थ दुबै टोली पहिलो जित निकाल्दै खाता खोल्ने दाउमा छन् ।