• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

विश्वकप छनोटमा अर्जेन्टिनाको लगातार तेस्रो जित



एजेन्सी । विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाले जित निकालेको छ । नेपाली समयानुसार आज बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० गोलले पराजित गरेको हो ।

अर्जेन्टिनाका लागि एकमात्र निर्णायक गोल निकोलास ओतामेन्डीले गरे । उनले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसपछि दुबै टिमबाट गोल हुन सकेन ।

साविक विजेता अर्जेन्टिनाको विश्वकप छनोटमा यो लगातार तेस्रो जित हो । टोली ३ खेलमा ९ अंकका साथ तालिकाको शीर्षस्थानमा छ । पाराग्वे १ अंकका साथ नवौं स्थानमा छ ।