१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो



Mayor Balen Shah
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलले सोमबार आक्रोशित हुँदै फेसबुकमा एक स्टाटस लेखे ।

काठमाडौँमा फोहोर बोक्ने गाडीका चालकलाई सरकारले नियन्त्रणमा लिएको भन्दै मेयर शाहले सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर नउठाइने चेतावनी समेत दिए ।

बालेनको उक्त स्टाटसलगत्तै ती चालकहरुको रिहाइ भएको छ । चालकलाई स–सम्मान छोडेको खबर आफूले पाएको मेयर शाहले जानकारी दिए ।

नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुने भन्दै त्यसमा कसैले सम्झौता गर्न नपाइने र काठमाडौँ महानगर यसमा संवेदनशील रहेको मेयर शाह बताउँछन् ।

चालकहरु छाडिएपछि मेयर शाहले अर्को स्टाटस लेखेका छन् –

=