६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा कसले कुन अवार्ड पाए ?



अ+ अ-

काठमाडौँ । यस सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ ।

आइतबार राति भएको निर्णायक खेलमा वेस्टहाम युनाइटेडलाई ३–१ गोलले हराउँदै सिटीले लगातार चौंथो सिजन उपाधिमाथि कब्जा गर्यो ।

सिटीको यो समग्रमा आठौं प्रिमियर लिग उपाधि हो । उसले २०११, २०१३, २०१७, २०१८, २०२०, २०२१, २०२२, २०२३ गरी आठ पटक उपाधि जितेको छ ।

यस सिजनको प्रिमियर लिगमा कसले कुन अवार्ड जिते ?
विजेता – म्यान्चेस्टर सिटी
गाल्डेन बुट – एर्लिङ हालाण्ड ( २७ गोल) – म्यान्चेस्टर सिटी
बेस्ट प्लेयर अफ दि सिजन – फिल फोडेन (म्यान्चेस्टर सिटी
गोल्डेन ग्लोब (बेस्ट किपर) – डेभिड राया (आर्सनल)
युवा प्लेयर अफ दि सिजन – कोल पाल्मेर (चेल्सी )
बेस्ट गोल अफ दि सिजन – अलेजान्ड्रो गर्नाचो (म्यान्चेस्टर युनाइटेड)
प्लेमेकर अफ दि सिजन – ओली वाट्कीन्स (एस्टन भिल्ला)