७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूरोडमा इन्द्रजात्रा हेर्न गएका युवकको हत्या



symbolic picture
अ+ अ-

काठमाडौं। काठमाडौंको न्यूरोडमा इन्द्रजात्रा हेर्न गएका एक युवकको हत्या भएको छ ।

इन्द्रजात्रा हेर्न गएका ओखलढुंगाको लिखुगाउँपालिका-४ का १७ वर्षीय सनी कार्कीको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

घाईते कार्कीको अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ।

घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।