• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु ★   नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँ: सभामुख घिमिरे ★   चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल ★   सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३० हजार पुग्यो ★   व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय ★   आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री ★   प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न गृहमन्त्रालयले बनायो छानविन समिति ★   दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा ★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला ★   अझै तीन दिन पानी पर्ने, आज चट्याङको सम्भावना
न्यूरोडमा इन्द्रजात्रा हेर्न गएका युवकको हत्या

काठमाडौं। काठमाडौंको न्यूरोडमा इन्द्रजात्रा हेर्न गएका एक युवकको हत्या भएको छ । इन्द्रजात्रा हेर्न गएका ओखलढुंगाको लिखुगाउँपालिका-४ का १७ वर्षीय सनी कार्कीको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । घाईते कार्कीको अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ। घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको

मनाइयो इन्द्रजात्रा पर्व – फोटो फिचर

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाईएको छ ।

इन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनाको स्वागत

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन

इन्द्रजात्राको अवसरमा ललितपुर महानगरपालिका–१ मा सांस्कृतिक कार्यक्रम हुने

ललितपुर । इन्द्रजात्राको अवसरमा असोज ११ र १२ गते ललितपुर महानगरपालिका १ वडा भवन परिसरमा हुन गईरहेको विविध सांस्कृतिक कार्यक्रमलाई

यँया: (इन्द्रजात्रा) अवलोकनका लागि नान्जिनका उपप्रमुख ताइजुनको नेतृत्वमा ५ सदस्यी…

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र चीनको नान्जिन नगरका उपप्रमुख जी ताइजुनविच शिष्टाचार भेट भएको छ । यँया:

हनुमान ढोकामा इन्द्र ध्वजोत्थान गरेसँगै शुरु भयो इन्द्रजात्रा– तस्बिरहरु

काठमाडौँ । हनुमानढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइएको छ । बिहान १० बजेर ३७ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो । काठमाडौंको हनुमानढोकामा

यँया (इन्द्रजात्रा) अवलोकन गर्न नान्जिन नगरबाट उपप्रमुख नेतृत्वको टोली काठमाडौँमा

काठमाडौँ । यँया (इन्द्रजात्रा) अवलोकनका लागि चीनको नान्जिन नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । सोमबार

याँया (इन्द्रजात्रा) का क्रममा विभिन्न सडकमा सवारी आवागमन निषेध

काठमाडौँ ।  याँया ९इन्द्रजात्रा० को अवधिमा यही असोज ११ गतेदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

भोलिबाट इन्द्रजात्रा शुरु हुने, २० जना विदेशी पाहुना आउने

काठमाडौँ । काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा मंगलवार (भोलि)बाट शुरु हुने भएको छ । काठमाडौं महानगरपालिकाले सोमवार वसन्तपुरमा पत्रकार भेटघाट

इन्द्रजात्रा: खुलामञ्चमा पार्किङकोे सुविधा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले वसन्तपुरमा हुने इन्द्रजात्रा हेर्न आउने दर्शकको सवारीसाधन खुलामञ्चमा पार्किङ गर्न पाउने व्यवस्था

इन्द्रजात्रा उत्सव: सनिवार पनि बिभिन्न टोलमा रथ घुमाईयो -फोटो फिचर

वर्षा र सहकालका देवता रुपमा मानिने इन्द्रलाई पूजा गरी उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा

बसन्तपुरमा बालेनको क्रेज,फोटो फिचरमा इन्द्रजात्रा

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाअराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाईएको छ

बसन्तपुरमा इन्द्रजात्राको उत्सव, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा अवलोकन – फोटो फिचर

वर्षा र सहकालका देवता रुपमा मानिने इन्द्रलाई पूजा गरी उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा

मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्छ: राष्ट्रपति भण्डारी

राष्ट्रपतिको सन्देशमा कुमारी इन्द्रजात्रा पर्वले जल, जमिन र जङ्गललगायतका प्राकृतिक स्रोतको दिगो उपयोगका साथै अमूल्य ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण

ईन्द्रजात्राका अवसरमा सिंगारपटार सहितको आकाश भैरव

काठमाडौँको उपत्यकामा मनाइने इन्द्रजात्राको सम्पूर्ण तयारी पूरा भएको छ । इन्द्रजात्रा भोलि शुक्रबार मनाइँदैछ ।

इन्द्रजात्राको सम्पूर्ण तयारी पूरा- फोटो फिचर

राष्ट्रपतिसँगै कूटनीति नियोगका प्रमुखहरु, मन्त्रीहरु, सरकारका विशिष्ट पदाधिकारीहरु हनुमानढोकामा पुग्ने भएकाले सुरक्षा व्यवस्था पनि मिलाइएको जनाइएको छ ।

यम:द्यो ठड्याएर भक्तपुरमा ईन्द्रजात्रा सुरु गरियो

भादगाउँ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत ईन्द्रजात्रा भक्तपुरमा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको

संस्कृतिको संरक्षणका लागि दिइने रकम बढाउँदै लैजानुपर्छः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताउनुभएको

इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्न आवश्यक छः उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत

आजबाट इन्द्रजात्रा शुरु, इन्द्रध्वजा उत्थोलन (फोटो/भिडियो )

आजबाट विधिवत इन्द्रजात्रा शुरु हुँदैछ । आज बिहान हनुमान ढोकामा इन्द्रध्वजा उत्थोलन गरेर विधिवत इन्द्रजात्रा शुरु गरिएको हो ।