६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानविरुद्ध केएल राहुलको अर्धशतक



अ+ अ-

एजेन्सी । एसिया कप अन्तर्गत भारतका ब्याट्सम्यान केएल राहुलले पाकिस्तानविरुद्ध अर्धशतक बनाएका छन् ।

कोलम्बोमा जारी सुपर फोरको खेलमा उनले ६० बलमा अर्धशतक बनाएका हुन् । उनले ५ चौका र १ छक्का प्रहार गरे । उनको यो एकदिवसीय करिअरमा १४ औं अर्धशतक हो ।

यो समाचार तयार पार्दासम्म भारत ३४.२ ओभरमा २ विकेटको क्षतिमा २१५ रनको स्थितीमा छन् । आइतबार वर्षाका कारण खेल हुन नसकेपछि आज रिजर्भ डेमा खेल खेलिएको हो ।