२५ असार २०८३, बिहीबार
,
Latest
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर जंगली विषालु च्याउले बर्सेनि लिन्छ ज्यान, सचेतनाका लागि छैन छुट्टै कार्यक्रम औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पावरप्लेको समाप्तिमा पाकिस्तानले जोड्यो ४४ रन



अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानविरुद्धको खेल जारी छ । मुल्तानमा भरहेको खेलमा पाकिस्तानले ब्याटिङ गरिरहेको छ ।

टस जितेर ब्याटिङ थालेको पाकिस्तानले पावरप्लेमा (१० ओभरको समाप्ति) २ विकेटको क्षतिमा ४४ रन जोडेको छ ।

पाकिस्तानका फखर जमान २० बलमा १४ रन जोडेर आउट भए भने इमाम उल हक ५ रन जोडेर रनआउट हुँदै पेभिलियन फर्किए ।

नेपालका लागि पहिलो विकेट करण केसीले लिए ।