२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनको सहज जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्राइटनले सहज जित निकालेको छ ।

शनिबार राति सम्पन्न खेलमा ब्राइटनले ल्युटन टाउनलाई ४–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा ब्राइटनलाई फराकिलो जित दिलाउन सोली मार्च, जोआओ पेड्री (पेनाल्टी), सिमोन एडिंग्रा र इभान फर्गुसनले एक–एक गोल गरे ।

काल्र्टन मोरीसले पेनाल्टीमार्फत गोल गर्दै ल्युटनका लागि एक गोल फर्काए । यो नतिजासँगै ब्राइटनले सुखद सुरुवात गर्दै ३ अंक जोडेको छ भने यता, नवप्रवेशी ल्युटनले भने हारबाट लिगको सुरुवात गरेको छ ।