६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्सले ब्राजिललाई हरायो



अ+ अ-

एजेन्सी । फिफा वुमेन्स वल्र्डकप अन्तर्गत फ्रान्सले ब्राजिललाई पराजित गरेको छ । शनिबार भएको खेलमा फ्रान्सले ब्राजिललाई २–१ गोलले पराजित गरेको हो ।

अष्ट्रेलियाको सनकर्प स्टेडियममा फ्रान्सकी एगेनी ले सोमेरले १७ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

५८ औं मिनेटमा डेबोरा क्रिस्टियन ओलिभेराले ५८ औं मिनेटमा गोल गर्दै ब्राजिललाई १–१ को बराबरीमा ल्याइन् ।

यता, ८३ औं मिनेटमा वेन्डी रेनार्डले गोल गर्दै फ्रान्सलाई जित दिलाइन् । यो नतिजासँगै समूह एफ मा रहेको फ्रान्स २ खेलबाट ४ अंकका साथ तालिकाको शीर्षस्थानमा रहेको छ । ब्राजिल भने २ खेलबाट ३ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।