२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदीप प्रखर पोखरेलको शब्दमा ‘मुटु गालेको’ गीत सार्वजनिक (भिडियो सहित)



अ+ अ-

काठमाडौं। प्रदीप प्रखर पोखरेलको शब्दमा 'मुटु गालेको' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त लोकदोहरी गीतमा श्री कृष्ण अर्याल र अस्मीता क्षेत्रीले स्वर दिनुभएको छ । यस गीत योग्सना डिजिटलको युटुभ च्यानलबाट रिलिज गरिएको हो । 

साथै गणेश अधिकारीको लय दिनु भएको छ भने विनोद बाजुरेलीको संगीत संयोजन रहेको छ । उक्त गितको म्युजिक भिडियो स्मृति तिमिल्सीना ‘गुरुआमा’ ले निर्देशन गर्नुभएको हो।