• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

प्रदीप प्रखर पोखरेलको शब्दमा ‘मुटु गालेको’ गीत सार्वजनिक (भिडियो सहित)



काठमाडौं। प्रदीप प्रखर पोखरेलको शब्दमा 'मुटु गालेको' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त लोकदोहरी गीतमा श्री कृष्ण अर्याल र अस्मीता क्षेत्रीले स्वर दिनुभएको छ । यस गीत योग्सना डिजिटलको युटुभ च्यानलबाट रिलिज गरिएको हो । 

साथै गणेश अधिकारीको लय दिनु भएको छ भने विनोद बाजुरेलीको संगीत संयोजन रहेको छ । उक्त गितको म्युजिक भिडियो स्मृति तिमिल्सीना ‘गुरुआमा’ ले निर्देशन गर्नुभएको हो।