२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा महिला विश्वकपः स्पेनद्वारा कोस्टारिका पराजित



अ+ अ-

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत स्पेनले विजयी सुरुवात गरेको छ ।

न्यूजिल्याण्डस्थित वेलिङ्टन रिजनल स्टेडियममा भर्खरै सम्पन्न खेलमा समूह चरण अन्तर्गत स्पेनले कोस्टारिकालाई ३–० गोलले पराजित गरेको हो ।

स्पेनलाई जित दिलाउन खेलको २३ औं मिनेटमा एइटाना वोनमाटीले तथा २७ औं मिनेटमा इस्थर गोन्जालेजले गोल गरे । एक गोल भने स्पेनले उपहारस्वरुप पाएको थियो । २१ औं मिनेटमा कोस्टारिकाकी भलेना काम्पोले आत्मघाती गोल गरेकी हुन् ।

जितसँगै समूह ‘सी’ मा रहेको स्पेनले तीन अंक जोडेको छ ।