२५ श्रावण २०८३, सोमबार
,
Latest
धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर सरकारले सुशासन र सदाचारमा ध्यान दिन सकेनः सांसद सुनार सदाचार नीति कार्यान्वयनमा सांसद भट्टको जोडः ‘अरूलाई सुधार्नुअघि आफू सुध्रिन आवश्यक’ सदाचार नीति कार्यान्वयनका लागि इच्छाशक्ति आवश्यक, अतिरिक्त बजेट चाहिँदैनः सांसद देवकोटा राष्ट्रिय सदाचार नीति कार्यान्वयन र ऐन निर्माणका लागि सरकारलाई संसदीय समितिको निर्देशन उद्घाटनपछि पनि नागढुंगा सुरुङमार्ग पूर्ण क्षमतामा सञ्चालन नहुँदा राज्यलाई नोक्शानीः सभापति गजुरेल जग्गा हदअबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सांसद थेवेको माग सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने,लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने ग्यासका लागि नागरिकले भोगिरहेको सास्ती अन्त्य गर्न इण्डक्सन चुल्हो बाँड्ने योजना ल्याउन सांसद अधिकारीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए जापानको अध्यक्षमा राजकुमार अधिकारीबाट उम्मेदवारी घोषणा



अ+ अ-

नागोया र जापान । एन आर एन जापानको अधिवेशन नजिकिँदै गर्दा नेतृत्वको लागि धमाधम उम्मेद्वारी घोषणा हुन थालेका छन ।

यसै क्रममा नागोयामा पत्रकार सम्मेलन गर्दै एनआरएनए जापानका वर्तमान उपाध्यक्ष राजकुमार अधिकारीले नेतृत्वको दाबी गर्दै अध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । अधिकारीले पत्रकार सम्मेलन गर्दै आफु नेतृत्वमा पुगेपछि गर्ने कामको १५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।

वर्तमान कार्यसमितिमा रहेर पनि हरहमेसा जापानबासी नेपालीको सुख दुःखमा हातेमालो गर्दै आएको प्रसंग उल्लेख गर्दै अधिकारीले आफूलाई धेरै बोल्न नआउने तर काममा सधैँ इमान्दारीपूर्वक लागेको र भविष्यमा पनि लाग्ने बताउनुभयो ।




भर्खरै