३ माघ २०८१, बिहीबार
,
Latest
हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा: तीनमहिनादेखि उत्पादन बन्द गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता भएको कतार र अमेरिकाद्वारा जानकारी गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र न्याय परिषद् सदस्यमा प्रश्तावित खड्काबिरुद्ध उजुरी आह्वान हराए ‘पोखराको सम्झना’ मौलिक पोसाक भाडामा लगाएर आम्दानी ६ महिनामा वीरगञ्ज, विराटनगर, मेची र तातोपानी भन्सार कार्यालयको राजश्व संकलन ७५ प्रतिशत विषयबस्तु नबुझी प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिए: काठमाडौँ महानगरपालिका पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यसचिवमार्फत सभापति देउवालाई कांग्रेस रुपान्तरण अभियानले बुझायो प्रतिवेदन-पूर्णपाठसहित



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस रुपान्तरण अभियानका अगुवाहरुले प्रतिवेदन बुझाएका छन् ।

अभियानकर्मीहरुले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउन समय लिए पनि सभापति देउवा केन्द्रीय कार्यालयमा पुग्न ढिलाई गरेपछि मुख्यसचिव कृष्णप्रसाद पौडेललाई प्रतिवेदन बुझाइएको छ ।

अभियानका अगुवा जगदीशनरसिंह केसीले मुख्य सचिवमार्फत सभापतिलाई प्रतिवेदन बुझाएको जानकारी दिनुभयो ।

अभियानकर्मीहरुले पार्टी रुपान्तरणका लागि २९ बुँदे प्रतिवेदन बुझाएका हुन् । जेठ महिनाभर सातै प्रदेश र डायस्पोराबाट आएका कार्यकर्ताको सुझावको आधारमा प्रतिवेदन तयार गरिएको बताइएको छ।

gorudai-1