• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
मुख्यसचिवमार्फत सभापति देउवालाई कांग्रेस रुपान्तरण अभियानले बुझायो प्रतिवेदन-पूर्णपाठसहित

काठमाडौँ । नेपाली कांग्रेस रुपान्तरण अभियानका अगुवाहरुले प्रतिवेदन बुझाएका छन् । अभियानकर्मीहरुले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउन समय लिए पनि सभापति देउवा केन्द्रीय कार्यालयमा पुग्न ढिलाई गरेपछि मुख्यसचिव कृष्णप्रसाद पौडेललाई प्रतिवेदन बुझाइएको छ । अभियानका अगुवा जगदीशनरसिंह केसीले मुख्य सचिवमार्फत सभापतिलाई प्रतिवेदन बुझाएको जानकारी दिनुभयो । अभियानकर्मीहरुले पार्टी रुपान्तरणका लागि

सिद्धान्तहीन गठबन्धन र अपारदर्शी साँठगाँठले पार्टी लथालिंग भयो: कांग्रेस नेता…

काठमाडौँ । नेपाली कांग्रेसका नेता जगदीशनरसिंह केसीले नेतृत्वका कारण पार्टी लथालिंग र अस्तव्यस्त बनेको बताउनुभएको छ । पछिल्लो राष्ट्रिय राजनीति